बुधबार, भदौ ३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, भदौ ३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
आफ्नो विरोध गर्नेहरुलाई सभामुखले भने– लोकतन्त्रमा विरोध गर्न सबैलाई छुट छ
शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले सदनलाई जीवन्त रूपमा सञ्चालन गरिने बताए ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
सभामुख सापकोटाले लिए शपथ, आजै पदभार ग्रहण
शपथ ग्रहण कार्यक्रमअघि विरोध प्रदर्शन गरेका अधिकारकर्मीहरु पक्राउ परेका थिए।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ सेवा मोरङकाे मृगौलियामा
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
आस्क मीको अनलाइन जब फेयर माघ १५ र १६ मा
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
‘एकदिवसीय विश्वकप २०२३’मा पुग्ने नेपालको रोडम्याप
अहिलेसम्म एकदिवसीय विश्वकप क्रिकेट नखेलेको नेपालले आगामी संस्करणकाे विश्वकपमा सहभागी हुने लक्ष्य लिएको छ। तर, छिमेकमै आयोजना हुने ५० ओभरको विश्वकपमा सहभागी बन्न नेपालले दुई खुड्किला उक्लिनुपर्नेछ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
धकधइमा प्रभु बैंकको शाखा
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
अजोड इन्स्योरेन्स र प्रत्याभूतिकर्ताबीच सम्झौता
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
जुवाखालबाट वडाध्यक्षसहित १६ पक्राउ, २२ लाख बरामद
कैलाली प्रहरीले २२ लाख ८२ हजार नगदसहित धनगढीबाट वडाध्यक्षसहित १६ जुवाडेलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
बिरामी बोकेको जीप भीरबाट खस्यो, बिरामीकै मृत्यु
गाउँबाट बिरामी लिएर हिडेको जीप दुर्घटना हुँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
सापकोटाको शपथ रोक्न माग गर्ने १२ अधिकारकर्मी पक्राउ
सभामुखमा निर्वाचित अग्नि सापकोटालाई शपथ नगराउन माग गर्दै प्रदर्शन गरिरहेका १२ जना अधिकारकर्मी काठमाडौंबाट पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
चितवन राष्ट्रिय निकुञ्ज घुम्दै ६ देशका राजदूत
नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपालस्थित ६ देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
कांग्रेसभित्रको विवाद मिल्यो, देउवा निवासको सहमति केन्द्रीय समितिबाट अनुमोदन गरिँदै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मत्थर भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
अग्नि सापकोटाविरुद्धको रिट न्यायाधीश मल्लको बेञ्चमा
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटको पेसी न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा तोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
बसुरुद्दिन अन्सारीको घर अगाडि बम
नेसनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्सारीको घर अगाडी बम भेटिएको छ । वीरगन्जस्थित
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
गायिका आस्था राउत प्रहरी नियन्त्रणमा
महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरी नियन्त्रणमा रहेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
ईसेवा ११ औँ वर्षमा प्रवेश
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
२१ तोला सुनसहित महतो पक्राउ
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आज बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६
6736
6737
6738
6739