बुधबार, भदौ ३, २०८३

धकधइमा प्रभु बैंकको शाखा

 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं– प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने माघ १२ गतेदेखि रुपन्देहि जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा आफ्नाे २०५ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको धकधइ शाखा कार्यालयको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरे । बैंकका धकधइ शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रकाशित: Jan 27, 2020| 12:00 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्