बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

१० हजार घुससहित कम्प्युटर अधिकृत पक्राउ

नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बुढाथोकीलाई कैद सजाय भुक्तानीका लागि केन्द्रिय कारागार सुन्धारामा पठाइएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

सभामुख सापकोटाविरुद्धको रिटमा सर्वोच्चले यस्तो दियो आदेश (पूर्णपाठसहित)

सभामुखमा निर्वाचित भएर सापकोटाले शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

सेन्डरजेनलाई पराजित गर्दै रोजर सेमी फाइनलमा

सेन्डरजोन एटिपी वरीयतामा १०० नम्बरमा छन् भने फेडेरर ३ नम्बरमा पर्ने खेलाडी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

सुर्खेतमा गोली चल्यो, साढे ६ बजेदेखि कर्फ्यू

टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि भएको प्रदर्शनमा दुई राउण्ड गोली चलेको छ। गोली लागेर केही घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

कोरोनाबाट १०६ को मृत्यु, ४ हजारभन्दा बढी सङ्क्रमित

चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

विद्याथीको हात भाँच्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछुः सभामुख

बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए । सो प्रस्तावलार्ई बैठकको सर्वसम्मतिले अनुमोदन गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

धोनीको सिटमा बस्दैनन् खेलाडी (भिडियाेसहित)

भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी विगत ६ महिनादेखि टिममा समावेश छैनन्। तर भारतीय टिमको बसमा उनको सिट खाली नै हुने गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

कोरोनाका कारण नेपाल-भारत सीमामा कडाई

कोरोना भाइरस नेपाल हुँदै भारतमा पनि सर्न सक्ने भन्दै नेपाल-भारत सीमा क्षेत्रमा कडाई गरिएको छ। नेपालबाट भारत प्रवेश गर्नेहरुको चेकजाँचका लागि भारतीय पक्षले सीमा क्षेत्रमा मेडिकल टीमसमेत खटाइसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

'नेप्से'को वर्गीकरणमा १२ कम्पनीमात्र राम्रा

नेपाल स्टक एक्सचेन्जले १२ वटा वाणिज्य बैंकहरुलाई सबैभन्दा राम्रो वर्ग ‘ए’ मा पारेको छ भने बाँकी सम्पूर्ण कम्पनीहरु सामान्य र खराब रहेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

नेकपा-राजपा संवाद : संविधानको कुरा मिल्न बाँकी

राष्ट्रियसभाको निर्वाचनलगत्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच ‘प्याकेज’मा सहमति गर्ने प्रक्रिया सुरु भएको छ। तर, संविधान संशोधनका लागि विज्ञ समिति बनाउने विषयमा अहिलेसम्म सहमति...
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

धरौटीमा छुटिन् आस्था

गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा रिहा भएकी छिन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

आस्था प्रकरण : प्रहरीले अधिकारको दुरुपयोग गरेको सांसद ओलीको आरोप

सांसद कोमल ओलीले नेपाल प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लागाएकी छिन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

राष्ट्रियसभामा तीन विधेयक पेश

राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक पेश भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

कोरोना संक्रमणमा सचेत रहन आग्रह

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्र (डब्लूएचओएसईएआर) को बैठकले नोवेल कोरोना भाइरसप्रति सचेत रहन सबैमा आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

ग्रामी अवार्डमा खुलेकी प्रियंका (तस्बिरहरु)

अवार्ड समारोहको रेड कार्पेटमा चोपडा निकै बोल्ड देखिएकी थिइन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

‘प्रधानमन्त्रीज्यू कुरा लोकतन्त्रका गर्नुहुन्छ तर विधेयक कल ट्यापिङ गर्ने ल्याउनुहुन्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ण प्रेस स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रताविरुद्धका विधेयकहरु सरकारले फिर्ता लिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६