बिहीबार, वैशाख ३१, २०८३

ग्रामी अवार्डमा खुलेकी प्रियंका (तस्बिरहरु)

अवार्ड समारोहको रेड कार्पेटमा चोपडा निकै बोल्ड देखिएकी थिइन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं– आइतबार अमेरिकामा आयोजित ‘६२ औं ग्रामी अवार्ड’मा नायिका प्रियंका चोपडा र उनका पति गायक निक जोनस आकर्षणको केन्द्र बने। अवार्ड समारोहमा जोनस दाजुभाइको साथमा प्रियंकाले पनि प्रस्तुति दिएकी थिइन् ।

National life

अवार्ड समारोहको रेड कार्पेटमा चोपडा निकै बोल्ड देखिएकी थिइन्। कार्यक्रममा प्रियंकाले हालै हेलिकप्टर दुर्घटनामा परेर निधन भएका बास्केटबल खेलाडी कोबे ब्रायन्टलाई श्रद्धाञ्जली दिइन्। उनले आफ्नो नङमा कोबेको जर्सी नम्बर २४ लेखेकी थिइन्।

समारोहमा अमेरिकन पप सिंगर विली एलिसले ५ वटा अवार्ड जिते। यस्तै, गायिका लेडी गागाले २ वटा अवार्ड हात पारिन्।

प्रकाशित: Jan 28, 2020| 14:31 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्