बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रियललाई ६ अंकको अग्रता

ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

काठमाडौं हिँडेको माइक्रो र बस सुनसरीमा ठोक्कियो : ३ जनाको मृत्यु, ७ घाइते

सुनसरीको रामधुनी नगरपालिका बडा नम्बर २ तित्रीवनमा बस र माइक्रो ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

कलंकीमा ट्राफिक चेकिङ हुँदा टिप्परमा ठोक्किएर मोटसाइकल चालकको मृत्यु

ट्राफिक चेकिङका लागि रोक्न खोजेको मोटसाइकल टिप्परमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

काठमाडौँको नागार्जुन बसको ठक्करबाट स्कूटर चालकको मृत्यु

नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

नेपालमा अमेरिकी दबदबा, तिब्बतीलाई ट्राभल डकुमेन्ट दिन दबाब

अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई ट्राभल डकुमेन्ट बनाइदिन परराष्ट्र र गृह मन्त्रालयलाई दबाब दिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

भारतले ल्यायो आगामी आर्थिक वर्ष २०२०–२१ को वार्षिक बजेट

भारत सरकारले आगामी आर्थिक वर्ष २०२०–२१ को वार्षिक बजेट संसदमा पेश गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

चीनबाट जानेलाई अष्ट्रेलिया प्रवेशमा रोक

अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

लोकतान्त्रिक व्यवस्थाको विकल्प छैन : शर्मा

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कागजमा लोकतन्त्र र निर्वाचन पद्धति राख्दैमा जनताका अधिकार सुरक्षित हुन नसक्ने भएकाले युवा वर्ग सचेत हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

हुबेईका नेपालीलाई लिन विशेष विमान पठाउँदै सरकार

सरकारले चीनको हुबेई प्रान्तमा रहेका नेपाली नागरिकको उद्धार गर्न विशेष विमान पठाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

नेकपा बैठक : भ्रष्टहरुमाथि छानबिन माग, एमसीसीको विपक्षमा बलियो मत

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा तीब्र रुपमा मौलाएको भ्रष्टाचारमा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

हेलिकोप्टरबाट एकै दिन दुई सुत्केरीको उद्धार

जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरद्वारा एकै दिन दुई सुत्केरीको उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्

पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

किन मर्न चाहन्छन् नेदरल्याण्ड्सका दशौँ हजार मानिस?

नेदरल्याण्ड्समा ५५ वर्ष वर्षमाथिका १० हजार १५६ मानिसले इच्छा मृत्यु चाहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

कैलालीको अत्तरियामा युवती मृत फेला

कैलालीको अत्तरियामा एक युवती मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

सरस्वतीविरुद्ध थ्री स्टारको सानदार जित, संजोग बने नायक

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (शनिबार) थ्री स्टार क्लबले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

‘ए’ डिभिजन लिगमा ६ वर्षपछि ह्याट्रिक, थ्री स्टारका संजोगले बनाए कीर्तिमान

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ६ वर्षपछि ह्याट्रिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु, ३५ घाइते

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ भने ३५ घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६

कर्तव्य ज्यान मुद्दाका फरार दोषी पक्राउ

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६