बुधबार, भदौ ३, २०८३

कर्तव्य ज्यान मुद्दाका फरार दोषी पक्राउ

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

पर्सा– कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

घरमा लुकिछिपी बसिरहेको अवस्थामा बहुदरमाईन–६ का ६० वर्षीय चन्द्रिका राउत अहिरलाई प्रहरीको फरार प्रतिवादी पक्राउ टोलीले पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत बुझाइएको प्रहरीले जनाएको छ।

पर्सा जिल्ला अदालतले गत मंसिर ११ गते उनलाई कर्तव्य ज्यान मुद्दामा ११ वर्षको कैद सजाय सुनाएको थियो।

प्रकाशित: Feb 01, 2020| 13:19 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।