सोमबार, चैत ९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘ए’ डिभिजन लिगमा ६ वर्षपछि ह्याट्रिक, थ्री स्टारका संजोगले बनाए कीर्तिमान

‘ए’ डिभिजन लिगमा ६ वर्षपछि ह्याट्रिक, थ्री स्टारका संजोगले बनाए कीर्तिमान

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ६ वर्षपछि ह्याट्रिक भएको छ।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ६ वर्षपछि ह्याट्रिक भएको छ।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टारका संजोग राईले सरस्वती युथ क्लबविरुद्ध ह्याट्रिक गरेका हुन्। उनले खेलको ५७ औं, ६० औं र ७१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। 

यससँगै उनी ‘ए’ डिभिजन लिगमा २०७० पछि ह्याट्रिक गर्ने पहिलाे खेलाडी भएका छन्। 

 

प्रकाशित: Feb 01, 2020| 13:53 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।