बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उत्तरी अफगानिस्तानमा भिडन्त, तीन प्रहरीसहित सातको मृत्यु

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन प्रहरीसहित सातको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

चोरीमा संलग्न रहेको आरोपमा पूर्वहवल्दारसहितको गिरोह पक्राउ

चोरीमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका एक भगौडा हवल्दारसहितको समूह पक्राउ परेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

हिन्दू महासभा अध्यक्षको गोली हानी हत्या

भारतको उत्तर प्रदेशमा विश्व हिन्दू महासभाका अध्यक्ष रणजित बच्चनको गोली हानी हत्या गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

सत्तालाई ऐना देखाउन प्रश्न गर्नु जरुरी छ

जुन समाजले प्रश्नलाई बहिस्कार गर्छ, त्यस्तो समाजलाई बर्बाद हुनबाट कसैले बचाउन सक्दैन। प्रश्न नै विकास हो, प्रश्न नै शान्ति हो, प्रश्न नै क्रान्ति हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

रोमाको लज्जास्पद हार

सिरी एअन्तर्गत शनिबार राति भएको खेलमा रोमाले सैसेलोसँग पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

ललितपुरको कवाडी गोदाममा आगलागी, आगो निभाउँदा दुई घाइते

ललितपुरको बखुन्डोलमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

डर्टमुन्डको सानदार जित

बुन्डेस लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

लिभरपुललाई २२ अंकको अग्रता

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले फराकिलो गोलअन्तरमा जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

नेपाल–चीनबीचको सीमा व्यवस्थापन सम्झौतामा विवाद

नेपाल र जनवादी गणतन्त्र चीन सरकारबीच सम्पन्न भउको सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा विवाद देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

‘भिजिट नेपालका नाममा कोरोना भाइरस नभित्र्याऊ’

राष्ट्रियसभाका एक सदस्यले ‘भिजिट नेपाल २०२०’को नाममा कोरोना भाइरस भित्र्याउन नहुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

सुनसरी दुर्घटनामा मृत्यु हुने संख्या ४ पुग्यो, मृतक र घाइतेको सनाखत

सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनमा बस र माइक्रो ठोक्किँदा मृत्यु हुने संख्या चार पुगेको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

चीनमा कोरोना भाइरससँगै बर्डफ्लुको त्रास

कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको चीनमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

केन्द्रीय कमिटीमा आज ओली र प्रचण्डले जवाफ दिने, केन्द्रीय सदस्यले कस्ता सवाल उठाए ?

सत्तारुढ नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको आज अध्यक्षद्वयले जवाफ दिने भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

हेटौंडामा विद्यालयभित्रै दुई बसमा आगजनी

हेटौंडा उपमहानगरपालिका–५, पिप्लेस्थित एक विद्यालयका दुई बसमा शनिबार आगजनी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

भाजपा नरसंहार मच्चाउने योजनामा रहेको पाकिस्तानी प्रधानमन्त्रीको आरोप

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय जनता पार्टी (भाजपा) म्यानमारजस्तै नरसंहार मच्चाउने योजनामा रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

कोरोनाबाट फिलिपिन्समा पनि ज्यान गयो, चीनमा ३०४ को मृत्यु, हवाई उडान धमाधम रद्द

कोरानाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०५ पुगेको छ। मृत्यु हुनेमा ३०४ जना चीन एक जना फिलिपिनो छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

जाडो अब केही दिन मात्रै रहने, यस्तो हुनेछ तीन दिनको मौसम

मौसमविद् वरुण पौडेलका अनुसार अब बिस्तारै गर्मी चढ्नेछ । अबको १०/१५ दिनमा काठमाडौंको अधिकतम तापक्रम २५ डिग्रीसम्म पुग्न सक्ने उनले बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

त्रिभुवन आर्मीलाई पुनः शीर्षमा उक्लने अवसर

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६