बिहीबार, वैशाख ३१, २०८३

चीनमा कोरोना भाइरससँगै बर्डफ्लुको त्रास

कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको चीनमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

National life

बेइजिङ– कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको चीनमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हुनान प्रान्तको शांयांग सहरमा बर्डफ्लु (एचफाइभएनआई)बाट ४ हजार ५ सय कुखुरा मरेका छन् भने १७ हजार ८ सय कुखरा डिस्पोज गरिएको छ।

संक्रमणग्रस्त सहरलाई निगरानीमा राखिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला फेरि बर्डफ्लू देखिएपछि थप त्रसित भएका छन्।

प्रकाशित: Feb 02, 2020| 10:50 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।