बुधबार, भदौ ३, २०८३

हिन्दू महासभा अध्यक्षको गोली हानी हत्या

भारतको उत्तर प्रदेशमा विश्व हिन्दू महासभाका अध्यक्ष रणजित बच्चनको गोली हानी हत्या गरिएको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

लखनउ– भारतको उत्तर प्रदेशमा विश्व हिन्दू महासभाका अध्यक्ष रणजित बच्चनको गोली हानी हत्या गरिएको छ।

अखिल भारतीय हिन्दू महासभाका उत्तर प्रदेश प्रमुखसमेत रहेका ४० वर्षीय रन्जितको लखनउमा मर्निङ वाकको क्रममा हत्या भएको हजरतगन्ज प्रहरीले जनाएको छ।

लखनउका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडका अनुसार बच्चनमाथि मोटरसाइकलमा सवार व्यक्तिले गोली प्रहार गरेका थिए। प्रहरीका अनुसार बच्चनको घटनास्थलमै मृत्यु भएको छ भने उनका भाइलाईसमेत गोली लागेको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी अनुसन्धान सुरु भएको छ। यसअघि बच्चन समाजवादी पार्टीका सदस्य थिए।

प्रकाशित: Feb 02, 2020| 13:49 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।