बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तरी अफगानिस्तानमा भिडन्त, तीन प्रहरीसहित सातको मृत्यु

उत्तरी अफगानिस्तानमा भिडन्त, तीन प्रहरीसहित सातको मृत्यु

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन प्रहरीसहित सातको मृत्यु भएको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

अफगानिस्तान– अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन प्रहरीसहित सातको मृत्यु भएको छ।

National life

जिल्लाका गभर्नर अमानुदिन कुरैसीले मारिएकामध्ये चार विद्रोही लडाकु रहेको जानकारी दिए।

उनले आइतबार स्थानीय समय अनुसार बिहान ३ बजे तालिबान लडाकू समूहले किसाटोपाक क्षेत्रको सुरक्षा जाँच चौकीमा आक्रमण गरेको बताए।

भिडन्तका क्रममा चार प्रहरी गम्भीर घाइते भएको उनले बताए।

तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

प्रकाशित: Feb 02, 2020| 15:02 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।