आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भाजपा नरसंहार मच्चाउने योजनामा रहेको पाकिस्तानी प्रधानमन्त्रीको आरोप

भाजपा नरसंहार मच्चाउने योजनामा रहेको पाकिस्तानी प्रधानमन्त्रीको आरोप

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय जनता पार्टी (भाजपा) म्यानमारजस्तै नरसंहार मच्चाउने योजनामा रहेको आरोप लगाएका छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

National life
Laxmi sunrise bank
kumari

इस्लामावाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय जनता पार्टी (भाजपा) म्यानमारजस्तै नरसंहार मच्चाउने योजनामा रहेको आरोप लगाएका छन्।

राजधानी इस्लामावादमा टर्कीको समाचार एजेन्सीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भारतले मुस्लिम समुदायलाई समाप्त पार्नकै लागि नागरिकतासम्बन्धी विवादास्पद कानुन ल्र्याएको दाबी गरे।

“म्यानमारमा पनि यस्तै भएको थियो । त्यहाँ पहिले रजिस्ट्रेसन ऐन ल्याइयो। त्यसपछि मुसलमानमाथि विभेद गरियो र उनीहरूको नरसंहार भयो,” उनले भने, “मलाई भारतको अवस्था पनि यस्तै दिशामा जाँदैछ भन्ने डर छ।”

प्रकाशित: Feb 02, 2020| 09:52 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।