बुधबार, भदौ ३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, भदौ ३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
नेविसंघमा थप ७ पदाधिकारी मनोनित
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेबिसंघ) मा पदाधिकारी थप भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
प्रत्येक विकेट बराबर ८,८४८ रुपैयाँ रंगशालालाई दिने सन्दीपकाे घाेषणा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
चीनमा रहेका नेपालीलाई कहिले ल्याउने भन्नेबारे अझै अन्योल
चीनमा रहेका नेपालीलाई कहिले नेपाल ल्याउने भन्ने विषयमा सरकार अझै अन्यौलमा रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
तेस्रो सम्झना कप टेबुल टेनिस सुरु
ललितपुर टेबुल टेनिस क्लबको आयोजनामा ‘तेस्रोे सम्झना कप खुल्ला अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता २०२०’ सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
ठूला सञ्चारगृहका श्रमजीवी पत्रकार नै मर्कामा
समयमा तलब नपाएपछि कतिपय सञ्चामाध्यमका पत्रकारले सार्वजनिकरुपमा आवाज उठाउन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
टुटल र पठाओ पनि संघीय ऐनमा समेटिए
टुटल र पठाओ जस्ता ‘राइड सेयर’ कम्पनी पनि संघीय यातायात ऐनको मस्यौदामा समेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
बर्दियामा हात्तीको आक्रमणबाट १ को मृत्यु, १ घाइते
बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जनाएको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
नेकपा केन्द्रीय कमिटी : अध्यक्षहरुको तस्बिर अबदेखि बैठकमा नराख्ने, वामदेव बने पार्टी उपाध्यक्ष
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अबदेखि पार्टीका बैठक तथा सम्मेलनहरुमा अध्यक्षद्वयको तस्बिर नझुण्ड्याउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
नेप्सेमा २१ अंकको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
भारतद्वारा न्युजिल्यान्डविरुद्धको टी–२० शृंखला ‘क्लिन स्विप’
भारतले न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी–२० क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
विपद्को उच्च जोखिममा कर्णाली : सात वर्षमा ११ अर्बको क्षति, १९ हजार परिवार प्रभावित
भौगोलिक रुपले विकट कर्णाली प्रदेश, विपदको उच्च जोखिममा देखिएको छ। गएका सात वर्षमा भएका घटनाहरुलाई आधार मान्ने हो भने कर्णाली विपद्को उच्च खोजिममा देखिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
नेकपा केन्द्रीय सदस्य र सांसदलाई बालुवाटारमा रात्रिभोज, अनिवार्य उपस्थितिको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा केन्द्रीय सदस्य र नेकपाका सांसदलाई बालुवाटारमा रात्रिभाेज दिने भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
एमसीसी अध्ययन गर्न कार्यदल, भीम रावल पनि सदस्य
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसी सम्झौता अध्ययन गर्न कार्यदल गठन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
बालबालिकामा संस्कृत मोह : बिहान गुरुकुल, दिउँसो स्कुल
उनीहरुलाई विद्यालयमा शिक्षकले अगाडि वैदिक स्वस्तिवाचन गर्न लगाउँदा निकै रमाइलो लाग्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
लागुऔषध गाँजा मुद्दाका फरार दुई पक्राउ
लागुऔषध गाँजा मुद्दामा अदालतबाट कैद र जरिवानाको फैसला सुनाइएपछि फरार रहेका दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
यौन दुर्व्यवहारको अरोप लागेका एसएसपी राणाले गरे आत्मसमर्पण
यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणाले आत्मसमर्पण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
हुबेई भ्रमण गरेका विदेशीलाई कोरियामा प्रवेश निषेध
दक्षिण कोरियाले विगत दुई सातामा चीनको हुबेई भ्रमण गरेका विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
सातामै तयार भयो उहानमा हजार शय्याको अस्पताल
कोरोना भाइरस संक्रमित चीनको उहानमा एक हजार शय्याको नयाँ अस्पताल भवन निर्माण सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६
6721
6722
6723
6724