बुधबार, भदौ ३, २०८३

बर्दियामा हात्तीको आक्रमणबाट १ को मृत्यु, १ घाइते

बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जनाएको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

बर्दिया- बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जनाएको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार मृतक राजापुर–१० भगतपुरका ४९ वर्षीय लक्ष्मीप्रसाद चौधरी छन्।

घाइते हुनेमा स्थानीय २९ वर्षीय उमा चौधरी छन्।

घाइतेलाई उपचारका लागि नेपालगंज लगिएको प्रहरीले जनाएको छ।

उनीहरु जंगलमा गएको र त्यही हात्तीले आक्रमण गरको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 02, 2020| 17:15 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।