बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जेलमा पनि देखियो कोरोना संक्रमण

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

ट्रम्पले ७० लाख भारतीयलाई सम्बोधन गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी सोमबार भारत भ्रमणमा आउँदैछन्। भ्रमणका क्रममा उनले गुजरातको अहमदावादस्थित मोटेरा स्टेडियम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

सार्वजनिक भयो दुर्गा कार्कीको 'कुमारी प्रश्नहरू'

पब्लिकेसन नेपालयले २०२० को आफ्नो पहिलो पुस्तक सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

डोरी टाँगेर बाटो छेक्दा बालकको ज्यान गयो, पशुपतिमा साधुदेखि भक्तसम्म गाँजामा लट्ठ

देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागिरहँदा केटाकेटी भने भने बाटोमा डोरीले छेकी बटुवा तथा सवारीचालकसँग पैसा मागिरहेका छन् । यसरी पैसा संकलन गरेर उनीहरु धुनी जगाउने तथा खानेकुरा खााने गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

मर्मतका लागि कालीगण्डकी तीन दिन २० घण्टा बन्द हुने

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि तीन दिन २० घण्टा बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

मन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिएका राजपा नेतालाई माफी माग्न निर्देशन

मन्त्री साहलाई कालोमोसो गर्ने चेतावनी दिएका अध्यक्षमण्डल धनुषाका सदस्य ज्ञानेन्द्र झा ‘ज्ञानु’ लाई माफी माग्न पार्टीले निर्देशन दिएको हो । राजपा अध्यक्षमण्डलको बैठकले झालाई गल्ती स्वीकार गरी आत्मालोचना गर्न निर्देशन...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

टेलर बने तीनै फर्म्याटमा सय खेल खेल्ने खेलाडी

१४ वर्षको क्रिेकेट जीवनमा शुक्रबार उनले भारतसँग खेलेसँगै तीनै फर्म्याटमा सय खेल पुर्याएका हुन्। भारतसँगको पछिल्लो खेलमा उनले सो संख्या पुरा गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

जलविद्युत कम्पनीहरुको आईपीओ रोकियो

दोस्रो बजारमा धेरै जलविद्युत कम्पनीहरुको सेयर मूल्य प्राथमिक सेयर मूल्यभन्दा कममा विक्री भइरहेका छन् बढेको बजारमा पनि ती कम्पनीहरुको मूल्य बढ्न नसकेपछि आयोगले आईपीओ जारीका लागि रोकेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

सुनको मूल्यमा नयाँ रेकर्ड, अझै बढ्नसक्ने

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

बलात्कारका घटना दैनिक ६ वटा, अधिकांश पीडित बालिका

प्रहरीको तथ्यांक अनुसार औसतमा दैनिक ६ बालिका तथा महिला बलात्कृत भइरहेका छन्, जसमा बालिकाको संख्या बढी छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

रेल चलाउन २६ कर्मचारी भर्ना गर्दै सरकार, आज आवेदन खुल्यो

भारतको जयनगरदेखि जनकपुरको कुर्तासम्म रेल चलाउ सरकारले कर्मचारी माग गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

कोरोनाबाट मृत्यु हुने ९५ प्रतिशत हुबेइका

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

ओपो रेनोटू एफः सिर्जनशिल युवा पुस्ताका लागि उत्कृष्ट फोन

ओपो रेनोटू एफले उत्कृष्ट तस्विर खिच्न सघाउनुका साथै समान भिडियो क्षमतापनि प्रदर्शित गर्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

‘सेन्टीभाइरस’ आजदेखि प्रदर्शनमा, जुट्ला त रंगशालाका लागि रकम ?

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले राजनीतिक–सामाजिक विषय उठान गरेको छ । चलचित्रमा सीतारमा कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

जनकपुरलाई खुला मदिरामुक्त सहर बनाउने मुख्यमन्त्रीको उद्घोष

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको अस्थायी राजधानी जनकपुर सहरलाई खुला मदिरामुक्त बनाउने उद्घोष गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

दक्षिण कोेरियामा कोरोना कहर

चीनपछि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दक्षिण कोरियामा फैलिन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६