बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कर्णालीमा खसेको जीप निकालियो, चालकको मृत्यु (अपडेट)

नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

टोखामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

गम्भीर घाइते भएका चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भई हाल काठमाडौं मनमैजु बस्ने ३० वर्षीय हित बहादुर तामाङको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

नायिका आँचल शर्माले गरिन् डाक्टरसँग इन्गेजमेन्ट

नायक पल शाहसँगको अफेयर टुटेपछि एक डाक्टरसँगको प्रेममा परेकी नायिका आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

अर्घाखाँचीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

जिल्लाको भूमिकास्थान नगरपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

बाँस्कोटाकाे अडियोबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिने

प्रधामन्त्री केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनसम्बन्धी अडियो प्रकरणबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। बैठक १ बजे बस्दै छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

ब्याक गर्दा कर्णाली नदीमा जिप खस्यो, चालक बेपत्ता

कालिकोटको नरहरि गाउँपालिकाबाट रास्कोटतर्फ गुडेकाे जिप कर्णाली नदीमा खसेको छ
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

सुनको भाउ ३ सय घट्यो

नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

शाखा अधिकृतको पहिलो चरणमा ३३५३ उत्तीर्ण (नतिजा सूचीसहित)

लोक सेवा आयोगले माघ २५ गते लिएको शाखा अधिकृत (अप्राविधिक) को पहिलो चरणको परीक्षामा ३३५३ परीक्षार्थी उत्तीर्ण भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

जनप्रतिनिधिलाई जमिन जोगाउनै गाह्रो

भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर भूकम्पपछि सार्वजनिक जमीन अतिक्रमणको क्रम बढेको बताउँछन्। उनले भने, “जिल्ला–जिल्लाको सीमा अतिक्रमणबारे छानबिन गर्नुपर्ने भइसक्यो, यसबारे जाँचबुझ आयोगको सक्रियता चाहियो ।”
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

‘जागिर खाने थलो बन्यो सिटीइभिटी’

सिटीइभिटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको उनको भनाइ थियो । उनले निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सिटीइभिटीले गुणस्तरीय र आवश्यकतानुसार जनशक्ति...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

चीनबाहिर कोरोनाबाट ३५ को मृत्यु, इरानमा सबैभन्दा बढी

चीनमा कोरोनाबाट दुई हजार ६ सय ६३ र चीनबाहिर ३५ को मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

ट्रम्प दिल्लीमै रहेका बेला भएकाे प्रदर्शनमा प्रहरीसहित ५ को मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेका बेला राजधानी दिल्लीमा भएको प्रदर्शनमा एक प्रहरीसहित चार जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

मेलम्चीमा फेरि समस्याः सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

संविधान संशोधन गरेर जुवा खेल्न सकिन्‍न: उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

आत्तिएर चिच्याउन थाले दैलेख कारागारका महिला कैदीबन्दी

जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिएर चिच्याउने र दुई जनामा अवसाद (डिप्रेसन)को समस्या देखिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

मौसमविद् भन्छन्- अब दिनहुँजसो चट्याङसहित वर्षा

प्रि मनसनुन गतिविधि सुरु भएकाले देशका विभिन्न ठाउँमा दिनहुँजसो चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

लिभरपुलको कीर्तिमानी जित

लिग लिडर लिभरपुलले प्रियिमर लिगमा कीर्तिमानी जित हात पारेको छ। उसले सोमबार राति वेस्टह्यामलाई ३–२ले पराजित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

काठमाडौंका सडकबाट उद्धार गरिएका ७ जनाको मृत्यु

बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६