बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना राेक्न उडान नै ठप्प पार्ने गरी निर्णय धेरै, गृहकार्य थोरै

सर्वोच्च अदालतले चीन, जापान, दक्षिण कोरिया, इरान र बहराइनमा हुने उडान रोक्न आदेश दिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

निगमको नारिता नियमित उडान आजदेखि

नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान आजदेखि (सोमबार) प्रारम्भ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

कांग्रेसले तोक्यो थप सात केन्द्रीय विभाग प्रमुख

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार थप सात केन्द्रीय विभागका प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन्। यसअघि उनले शनिबार पार्टीका १३ केन्द्रीय विभागमा प्रमुख तोकेका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

त्रिभुवन विमानस्थलमा कडाई, ‘भिजिटर पास’ बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

क्वारेन्टाइनबाट घर फर्किनेको खुसी– खेल्दै, नाच्दै बिते दिन

चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका १७५ नेपालीको स्वास्थ्यमा राम्रो रहेको रिपोर्ट आएपछि आज (सोमबार) सबै क्वारेन्टाइनबाट आफ्नो घर फर्केका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

बीउ खरिद नै नगरी रकम हिनामिना गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा

मकैको बीउ खरिद नै नगरी झुट्टा कागजपत्र बनाएर रकम हिनामिना गर्ने राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड केन्द्रीय कार्यालय, काठमाडौंका तत्कालीन प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित ८ जनाविरुद्ध मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

सबै सपना अलपत्र पारेर म अलप हुन्नः प्रम ओली (भिडियो)

‘जसरी खेलको बीचमा कुनै राम्रो खेलाडीले मैदान छाड्दैन, त्यसैगरी हाम्रा भर्खरै जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न। ....मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुस्।’
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

‘किन नदिने बहिरालाई लाइसेन्स ?’

विश्वका राम्रा देशहरुमा श्रवण क्षमता नभएकाहरुलाई समेत लाइसेन्स दिने प्रावधान भए पनि नेपालमा विभेदकारी भएको ओझा बताउँछन् ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

डेबिड बेकहमको अमेरिकी क्लब ‘मायामी’

विश्वप्रसिद्ध फुटबल खेलाडी डेबिड बेकहमको फुटबल टोली इन्टर मायामीले अमेरिकन शीर्ष लिगको डेब्यू खेलमै हार बेहोरेको छ। मेजर लिग सकरको पहिलो चरणको खेलमा मायामी लस एन्जलस बाल्कोनसँग १-० ले पराजित...
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

भक्तपुर सडकमा ‘राडार गन’ जडान

तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडान गन’ जडान गरेको छ। विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग...
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

आज पनि पुगेन संसदमा गणपूरक संख्या

प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

पाँच देशका नागरिकलाई 'अनअराइभल' भिसामा रोक

अध्यागमन विभागले पाँचवटा देशबाट आउने नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ। कोरोना संक्रमण बढी देखिएका चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा नदिइने निर्णय विभागले गरेको...
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

एक्सनले भरिपूर्ण फिल्म सूर्यवंशीको ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित बलिउड फिल्म सूर्यवंशीको ट्रेलर सार्वजनिक भएको छ। रोहित शेट्टी निर्देशित फिल्मको ट्रेलर सोमबार सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

दुवै रिपोर्ट नेगेटिभ आएपछि वुहानबाट उद्धार गरिएका नेपाली घर जाँदै

फागुन ३ गते नेपाल ल्याइएका उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षणमा पनि कोरोना भाइरस संक्रमण नभएको पाइएको थियो। दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरु घर जान पाउने भएका हुन् ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवाविरुद्ध अभद्र व्यवहारमा ७ दिनको म्याद थप

तिरुवामाथि अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

कोरोना संक्रमण फैलिन नदिन तत्काल अत्यावश्यक कदम चाल्नू : सर्वोच्च अदालत

राजवंशीले कोरोनाको संक्रमण फैलन नदिनका लागि अत्यावश्यक उपायहरु तत्काल अपनाउनुपर्ने मागसहित आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनमा परी ८ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

तीनजनाको ज्यान गएको महेन्द्रनगर बम काण्डका अभियुक्त पक्राउ

मण्डल विप्लव समूहको शिक्षक संघका केन्द्रीय उपाध्यक्ष रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६