बिहीबार, भदौ ४, २०८३

निगमको नारिता नियमित उडान आजदेखि

नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान आजदेखि (सोमबार) प्रारम्भ गरेको छ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं - नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान आजदेखि (सोमबार) प्रारम्भ गरेको छ।

राति १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको सो विमान आजै दिउँसो ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गरेको छ।

नारिता जाँदा २३४ यात्रुहरुले विमानबाट यात्रा गरेको थिए भने फर्कदा २६५ जनाले यात्रा गरे। नारितामा साताको तीन दिन सिधा उडान हुनेछ। एयरबस वाइडबडीबाट गरिने सिधा उडान सोमबार, बुधबार र शुक्रवार हुने निगमले जानकारी दिएको छ।

प्रकाशित: Mar 02, 2020| 15:02 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।