बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुवै रिपोर्ट नेगेटिभ आएपछि वुहानबाट उद्धार गरिएका नेपाली घर जाँदै

दुवै रिपोर्ट नेगेटिभ आएपछि वुहानबाट उद्धार गरिएका नेपाली घर जाँदै

फागुन ३ गते नेपाल ल्याइएका उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षणमा पनि कोरोना भाइरस संक्रमण नभएको पाइएको थियो। दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरु घर जान पाउने भएका हुन् ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं– चीनको हुबेई प्रान्तस्थित वुहानबाट उद्धार गरेर ल्याइएका सबै नेपालीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा १७ दिन बसेका उनीहरु अब आफ्नो घर जान पाउनेछन्।

फागुन ३ गते नेपाल ल्याइएका उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षणमा पनि कोरोना भाइरस संक्रमण नभएको पाइएको थियो। दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरु घर जान पाउने भएका हुन् ।

प्रकाशित: Mar 02, 2020| 09:37 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।