बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवाविरुद्ध अभद्र व्यवहारमा ७ दिनको म्याद थप

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवाविरुद्ध अभद्र व्यवहारमा ७ दिनको म्याद थप

तिरुवामाथि अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवाविरुद्ध अभद्र व्यवहारमा सात दिनको म्याद थप भएको छ।

तिरुवामाथि अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

तिरुवाले तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि आइतबार राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गरेका थिए। उनले प्रहार गरेको जुत्ता भने प्रचण्डलाई लागेको थिएन।

प्रकाशित: Mar 02, 2020| 09:15 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।