महामूर्ख सम्मेलनको अवसरमा मैथिली क्षेत्रका कवि, साहित्यकारहरुले राजनीति, राजनीतिज्ञ, समाजिक कुरुतीजस्ता विषयहरुमा गर्ने व्यङ्ग्यात्मक प्रहारले छुट्टैखाले मनोरञ्जन दिने गर्दछ ।
फागुन ५ गते पदबहाली गर्दा मन्त्री तुम्बाहाङ्फेले मौलिक हकसँग जोडिएका १६ वटा ऐन अन्तर्गत बन्नुपर्ने नियमावली २०७६ चैत मसान्तभित्र जारी गर्ने निर्णय सदर गरेकी थिइन्।