आइतबार, चैत ८, २०८२

सिभिल बैंकको शाखा ललितपुरको नखिपोटमा

 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

National life
Laxmi sunrise bank
kumari

सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको नखिपोटमा आफ्नो शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले सिभिल बैंक लिमिटेडको नखिपोट शाखाको उद्घाटन गरे ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्युनिटी चाइल्ड केयरलाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरियो । सो ब्ल्याङ्केट सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङले संस्थाकी अध्यक्ष बिष्णु थापालाई प्रदान गरेका थिए ।

प्रकाशित: Mar 05, 2020| 05:45 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्