बिहीबार, भदौ ४, २०८३

सुनको भाउमा आज पनि रेकर्ड

हिजो (बुधबार) एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको मूल्य आज पनि बढेको छ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं– हिजो (बुधबार) एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको मूल्य आज पनि बढेको छ। हिजो ८० हजार ५ सय प्रतितोलामा कारोबार भएको सुनको मूल्य आजका लागि ८० हजार ७ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित: Mar 05, 2020| 05:00 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्