काठमाडौं- नेपाल प्रहरीका ११ सय ७९ प्रहरी जवान हवल्दारमा बढुवा भएका छन् ।
बुधबार बेलुका बसेको बढुवा समितिको बैठकले एकैपटक यति ठूलो संख्यामा प्रहरी जवानहरुलाई हवल्दारमा बढुवा गरेको हो । बढुवा हुने पहिलो नम्बरमा दिपेन्द्र बुढाथोकी छन् भने दोस्रो नम्बरमा हरि कुमार श्रेष्ठ छन् ।
हेर्नुहोस् को को परे बढुवा सूचीमा