विश्वभर कोरोना भाइरस (कोभिड–१९)को प्रकोप देखिएपछि युरोपियन फुटबल संघ (यूईएफए)ले आज (मंगलबार) युरोपको फुटबलको भविष्यबारे निर्णय लिन भिडियो सम्मेलन गर्दैछ।
गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको बुहान सहरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा पनि फैलिन थालेको छ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि खटिने कर्मचारीलाई २५ देखि ७५ प्रतिशतसम्म जोखिम भत्ता दिने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिको बैठकले सो निर्णय गरेको...
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा उपचारका लागि आएका बिरामीलाई चिकित्सकले लापरबाहि गरी मारेको आरोप लगाउँदै आफन्तले सोमबार दिनभर प्रदर्शन गरेका छन् ।