बिहीबार, भदौ ४, २०८३

बैंक अफ काठमाण्डू २५औं वार्षिकोत्सव मनाउँदै

 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरुको कार्यबिधी बनाई सञ्चालन गर्दै आईरहेको छ । जस अन्र्तगत बैंकको प्रधान कार्यालय सहित सम्पूर्ण शाखा कार्यालयहरुमा उत्सव स्वरुप सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाइएको बताएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित: Mar 17, 2020| 04:20 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्