‘कोभिड–१९’ सङ्क्रमणका कारण विश्वव्यापी रुपमा स्वास्थ्य सङ्कटकाल घोषणा भएको अवस्थामा जात्रा भक्तपुरको प्रसीद्ध बिस्केटजात्रा शान्तिपूर्ण रुपमा सञ्चालन गरिने भएको छ।
सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सङ्क्रमणका कारण मृत्यु हुने विरामीको दर १.४ प्रतिशत रहेको अनुशन्धानबाट थाहा हुन आएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रु. १० करोडको ‘आकस्मिक कोष’ स्थापना गर्ने भएको छ ।
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले अत्यावश्यक सामग्रीहरु मौज्दात स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्।
प्रतिनिधि सभा बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ। बिहीबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले प्रतिनिधिसभाको बैठक स्थगित गर्ने निर्णय गरेको हो।