बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश सरकारलाई स्वास्थ्य मन्त्रालयको परिपत्र– छात्रवृत्तिमा मेडिकल शिक्षा पढेकालाई परिचालन गर्नू

कोरोना भाइरस संक्रमणको व्यवस्थापनका लागि सरकारले प्रदेश सरकारहरुलाई जनशक्ति व्यवस्थापनका लागि दिशा निर्देश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

कोरोना महामारीबीच भूकम्पले हल्लियो क्रोएसिया

क्रोयसियामा आइतबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी जाग्रेबमा थुप्रै घरहरु भत्किएको र सवारी साधनमा क्षति पुगेको जनाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

गड्डाचौकी नाका पर्सिदेखि पूर्णरुपमा बन्द गरिने

नेपाल–भारत सीमा कञ्चनपुरको गड्डाचौकी नाकाबाट पर्सि (चैत ११ गते) देखि पूर्ण पमा आवागमन बन्द गर्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

सुनसान जनकपुर (फोटो फिचर)

बाहिरबाट आउने पर्यटकसमेत घटेका छन् । पछिल्लो केही दिनयता जनकपुरमा पर्यटक आउन छोडेको व्यवसायीहरु बताउँछन् ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

बुद्ध एयरले घटायो अधिकतम भाडादर

कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला काठमाडौंमा बस्दै आएका अधिकांश मानिस काठमाडौं छोडिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

टर्किस एयरलाइन्सको काठमाडौं उडान वैशाख ५ गतेसम्म बन्द

टर्किस एयरलाइन्सले अप्रिल १७ (वैशाख ५ गते) सम्मको काठमाडौं उडान बन्द गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

चार दिनमा पाँच लाखले काठमाडौं छाडे (भिडियोसहित)

चैत ५ गतेको तथ्यांक हेर्दा राजधानीबाट बाहिरिनेभन्दा भित्रिने संख्या बढी थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

मुक्तिनाथ र कागबेनी प्रवेशमा रोक

कोरोना भाइरस संक्रमण जोखिमका कारण मुक्तिनाथ मन्दिर र श्राद्धस्थल कागबेनी प्रवेशमा तीर्थालुलाई रोक लगाउने निर्णय मुक्तिनाथ विकास समितिले गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

‘खाद्यान्न पर्याप्त स्टक छ, नपत्याए साल्ट ट्रेडिङ गएर हेर्नुस्’

‘खाद्यान्न पर्याप्त स्टक छ, नपत्याए साल्ट ट्रेडिङ गएर हेर्नुस्’
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

कोरोनाको डरले १ अर्बभन्दा बढी मानिस घरभित्रै

विश्वका ३५ देशमा महामारी रोकथामका लागि भन्दै लकडाउन घोषणा गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

डब्लुएचओले भन्यो– भारतसँगका सबै नाका बन्द गर्नु

कोरोना भाइरस संक्रमणको रोकथामका लागि भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न विश्व स्वास्थ्य संगठन नेपाललाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

आज ४ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह चार बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

कैलालीमा विस्फोट, एकको मृत्यु

कैलालीमा विस्फोटबाट एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

कोरोना भाइरसबाट बिहारमा एकजनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतको बिहारमा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

भारतमा जनता कर्फ्यु, मोदीकाे आग्रह– घरमै रहौं, स्वस्थ रहौं

देशव्यापी अभियानलाई आफ्नो जिम्मेवारी ठानेर कोरोनाविरुद्धको लडाइँलाई सफल बनाऔं।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

जमुनाहा नाका एक साता बन्द

बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमाको जमुनाहा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

घरमै बसेर कोरोनाविरुद्ध सरकारलाई सहयोग गर्न पारसको अपिल

नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले घरमै बसेर कोरोना भाइरससँग लड्न अपिल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

कोरोना भाइरस : हतपतमा थप संकट निम्त्याउने काम नगरौं

कोरोनाले गरिबदेखि धनाढ्य र शक्तिशाली कसैलाई पनि छोडेको छैन। भाइरसले विश्वभरमै चिन्ता बढाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६