बिहीबार, भदौ ४, २०८३

कैलालीमा विस्फोट, एकको मृत्यु

कैलालीमा विस्फोटबाट एक जनाको ज्यान गएको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

धनगढी– कैलालीमा विस्फोटबाट एक जनाको ज्यान गएको छ।

गोदावरी नगरपालिका–४, फुलबस्तीमा पित्तलजस्तो देखिने वस्तु विस्फोट हुँदा ४० वर्षीय नरबहादुर बिकको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर बिकको ज्यान गएको बताए। यसबारे थप बुझ्न ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्ट नेतृत्वमा टोली घटना गएको बस्नेतले जानकारी दिए।

प्रकाशित: Mar 22, 2020| 07:31 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।