बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बेलहिया नाकाः स्वास्थ्य परीक्षणका नाममा खेलाँची

दैनिक १८ देखि २० हजारसम्म मानिसहरु भित्रिरहेको नेपाल भारत सीमा नाका बेलहियामा कोरोना संक्रमण परीक्षणका नाममा झारा टार्ने काम भैरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

हीरा लुट्ने प्रहरी र पत्रकार पक्राउ

हीरा लुटपाटमा संलग्न ३ प्रहरी र एक पत्रकार मकवानपुरबाट पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

इटहरीमा जोरविजोर प्रणाली लागू हुने

इटहरी इटहरी उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि उपमहानगर क्षेत्रभित्र जोरविजोर प्रणाली लागू गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

अजरबैजान ग्रान्ड प्रिक्स स्थगित

आगामी ७ जुनबाट हुने भनिएको अजरबैजान ग्रान्ड प्रिक्स स्थगित भएको छ। कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण प्रतियोगिता स्थगित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

राखेपले भौतिक पूर्वाधार क्वारेन्टाइन बनाउन दिने

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्ना भौतिक पूर्वाधार क्वारेन्टाइन बनाउन सरकारलाई उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोरोनाबाट जोगिन प्रदेश २ मा फितलो तयारी, स्वास्थ्यकर्मी असुरक्षित

कोरोना संक्रमणबाट जोगिन प्रदेश २ को तयारी फितलो देखिएको छ। प्रदेश सरकारले उचित व्यवस्था गर्न नसक्दा स्वास्थ्यकर्मीहरु असुरक्षित महशुस गर्न थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

एनआईसी एशिया बैंकका नियमित र बिदा काउण्टर यथावत्

नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

राजधानीका २० ठाउँमा हात धुने व्यवस्था

बसपार्क, तरकारी बजार, मुख्य चोकलगायत स्थानमा पानीको व्यवस्थापन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

सञ्चारकर्मी गोमाको कोराना भाइरस चेतनामूलक गीत

सञ्चारकर्मी गोमा परियारको शब्दमा लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाज रहेको ‘कोरोना भाइरस’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

दादुरा रुबेला खोप स्थगित

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सुरु नभएका स्थानहरुमा चैत मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोरोना कोषमा प्रकाश सपूतको दुई लाख सहयोग

नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

प्रदेश-५ मा १० करोडको कोरोना नियन्त्रण कोष, मुख्मन्त्री र मन्त्रीहरुले दिए महिनादिनको तलब

प्रदेश-५ मा १० करोडको कोरोना नियन्त्रण कोष, मुख्मन्त्री र मन्त्रीहरुले दिए महिनादिनको तलब
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोरोना जोखिम : जिप्रका धनुषाबाट छुटे २२ जना थुनुवा

आइतबार र सोमबार गरी २२ जना थुनुवा साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

भोलिदेखि जनकपुर बजार बन्द

विश्वभर कोरोना भाइरस संक्रमणको संक्रमण बढ्दै गएपछि जनकपुर बजार बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

व्यापारघाटा ४.३४ प्रतिशतले कम

चालु आर्थिक वर्षको आठ महिनामा व्यापारघाटा ४.३४ प्रतिशतले कम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

गृहको निर्देशनविपरीत स्वास्थ्य मन्त्रालयमा भीड

सरकारी निकायले नै सरकारी निर्देशनको अवज्ञा गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना र सुझावहरु आइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोभिड-१९ : दक्षिण कोरियाको अवस्था सुधार हुँदै

कोरोना भाइरस संक्रमण नियन्त्रणमा चीनसँगै दक्षिण कोरियाले पनि सफलता पाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६