बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लकडाउनमा रक्सी पसल खोल्ने पक्राउ

नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

बलात्कार आरोपमा सीतापाइलाबाट भुवन पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा कमलामाई नगरपालिका–१ घर भई काठमाडौं सीतापाइला बस्ने ३८ वर्षीय भुवन बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

पूर्वराजा ज्ञानेन्द्र सामाजिक सञ्जालमा कोरोनाविरुद्ध चेतना जगाउँदै

पूर्वराजा ज्ञानेन्द्र शाह सामाजिक सञ्जालमा सक्रिय भएका छन्। कोरोना भाइरसको महामारीबाट सचेत रहन भन्दै पूर्वराजा शाहले सामाजिक सञ्जालबाट विभिन्न सुझावहरु दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

अति आवश्यक भएमात्र पेट्रोल पाइने

नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

सर्वोच्च अदालतको आकस्मिक बैठक, के भयो निर्णय ?

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर त्यसको सम्भावित जोखिमबाट बच्न नेपालमा पनि लकडाउन भएपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

मेलम्ची आयोजनाको काम ठप्प

मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

लकडाउनमा पनि बैंकिङ सुविधा उपलब्ध हुने

नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

भैरहवामा दुई बिरामीको रिपोर्ट ‘नेगेटिभ’

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भैरहवाको भीम अस्पताल भर्ना भएका दुई जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

संक्रमित तीनै जना विदेशबाट फर्किएका

नेपालमा कोरोना भाइरसबाट तीनजना संक्रमित भएका छन्। ती तीनैजना विदेशबाट फर्किएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

क्वारेन्टाइनबाट भागेका ११ जना प्रहरी निगरानीमा

सरकारी निर्देशन अवज्ञा गरेर भागेर गाउँ पुगेका ११ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

नेपालमा थप एक जनामा कोरोना संक्रमण देखियो

नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

राजपा सांसदहरूको १५ दिनको तलब कोरोना कोषमा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरूको १५ दिनको तलब कोरोना कोषमा जम्मा गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

भैरहवामा भर्ना गरिएका बिरामीको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस संक्रमणको शंका लागेर भैरहवाको भीम अस्पतालमा भर्ना गरिएका बिरामीको रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

भोलिको प्रतिनिधिसभा बैठक स्थगित, चैत २३ गते बस्ने

प्रतिनिधिसभाको भोलि (बिहीबार) बस्ने भनिएको बैठक स्थगित भएको छ। बैठक यही चैत २३ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

इमरजेन्सी बाहेक अस्पताल नआउन कान्तिको आग्रह

नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

उपत्यकाबाट ७०८ सवारीसाधन नियन्त्रणमा

‘लकडाउन’को अवधिमा उपत्यकाका विभिन्न स्थानबाट अनुमति (पास)नलिई सञ्चालन भएका सात सयभन्दा बढी सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

लकडाउन उल्लंघन गर्ने ३ सय सवारीसाधन नियन्त्रणमा

कोरोना भाइरस रोकथामका लागि सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

बैंकमा नगद राख्नेभन्दा झिक्ने बढी, तरलता अभावको डर

एटीएमबाट रकम झिक्नेको संख्या पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले एटीएममा राख्नका लागि बढी रकम माग गरिरहेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६