बिहीबार, भदौ ४, २०८३

भैरहवामा दुई बिरामीको रिपोर्ट ‘नेगेटिभ’

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भैरहवाको भीम अस्पताल भर्ना भएका दुई जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

बुटवल– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भैरहवाको भीम अस्पताल भर्ना भएका दुई जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ।

गत शनिबार भर्ना भएका रूपन्देहीका १० वर्षीय बालक र प्युठानका २० वर्षीय युवकको रिपोर्ट ‘नेगेटिभ’ देखिएको अस्पतालले जनाएको छ।

अस्पतालले कोरोनाको आशंकामा भर्ना भएका दुवै बिरामीको स्वाबको नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

हालसम्म कोरोना संक्रमणको आशंकाका दुई जना मात्रै उपचारका लागि अस्पताल भर्ना भएको अस्पताललले जनाएको छ।

प्रकाशित: Mar 25, 2020| 07:51 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।