बिहीबार, भदौ ४, २०८३

इमरजेन्सी बाहेक अस्पताल नआउन कान्तिको आग्रह

 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं– कान्ति बाल अस्पतालले इमरजेन्सी बाहेक अस्पताल नआउन आग्रह गरेको छ ।

भीडभाड कम गर्न अस्पतालले सामान्य स्वास्थ्य जानकारीका लागि हटलाइन सेवा सुरु गरेको हो।

अस्पतालले सर्जिकल ड्युटी चिकित्सक र मेडिकल ड्युटी चिकित्सकको मोबाइल र ल्यान्डलाइन नम्बरमा फोन गर्न सकिने जनाएको छ।

सर्जिकल ड्युटी चिकित्सक ०१–४४४३१३१, मोबाइल नम्बर ९८४७३८६१५ र मेडिकल ड्युटी चिकित्सक ०१–४४२७४४९, मोबाइल –९८४७३८६२०५ मा फोन गरेर आवश्यक जानकारी लिन सकिने अस्पतालले जनाएको छ।

प्रकाशित: Mar 25, 2020| 06:01 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।