बिहीबार, भदौ ४, २०८३

राजपा सांसदहरूको १५ दिनको तलब कोरोना कोषमा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरूको १५ दिनको तलब कोरोना कोषमा जम्मा गरिने भएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरूको १५ दिनको तलब कोरोना कोषमा जम्मा गरिने भएको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले संघीय सांसदहरूको १५ दिनको तलब सरकारद्वारा स्थापित कोरोना राहत कोषमा जम्मा गर्न निर्देशन दिएको छ।

यसअघि राजपा सांसद निर्जला राउतले महोत्तरीको बर्दिवासमा रहेको आफ्नो होटल क्वारेन्टाइनका लागि दिने निर्णय गरेकी थिइन्।

प्रकाशित: Mar 25, 2020| 06:41 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।