बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कञ्चनपुरमा तरकारी बजारसमेत बन्द

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभर सञ्चालित तरकारी बजारसमेत बन्द गराएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

जसले आफूलाई संक्रमण भएको मिडियाबाट थाहा पाए

नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका धनगढीका एक युवकले आफूलाई कोरोना पुष्टि भएको रिपोर्ट मिडियाबाट जानकारी पाएको बताएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

'विदेशबाट आउनेहरू कृपया हाम्रो सम्पर्कमा आइदिनुस्'

गाउँगाउँ घरघर पुग्न हामीलाई पनि सम्भव नहोला। सबै जानकारी नहोला। त्यसैले यदि विदेशबाट आउनुभएको छ भने तत्काल स्थानीय सरकारको सम्पर्कमा आउनुस्।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

रौतहटमा १७ वर्षीया किशोरी छिमेकीबाट बलात्कृत

रौतहटमा १७ वर्षीया किशोरी छिमेकीबाटै बलात्कृत भएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

सुर्खेतमा ‘लकडाउन’ अवज्ञा गर्ने दुई पास्टर पक्राउ

सुर्खेतमा ‘लकडाउन’को अवज्ञा गर्दै चर्चमा भजनकिर्तन र प्रार्थना गराउने दुई पास्टर पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

लकडाउन नटेर्नेलाई पुलिसको पासो (फोटोफिचर)

लकडाउनको पाँचौं दिन आज शनिबार बिहानैदेखि प्रहरी आक्रामक रुपमा प्रस्तुत भइरहेको छ। सडकमा निस्किएका एक सयभन्दा बढीलाई प्रहरीले बिहानै पक्राउ गरेको थियो।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

ट्राफिक प्रहरीलाई आफैले उत्पादन गरेको मास्क र सेनिटाइजर

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोना परीक्षणका लागि 'स्याम्पल' लिन नेपालगन्ज गएको विमान दुर्घटना

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण परीक्षणका लागि संकलित नमुना लिन नेपालगन्ज गएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

भोक ठूलो कि भाइरस ?

भारतमा कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकभर २१ दिनको लकडाउन घोषणा गरेको छ। अति आवश्यक कामबाहेक अन्य कुनै कामका लागि घर बाहिर निस्कने अनुमति छैन ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

काेराेनाबाट भारतमा १९ काे मृत्यु , एकै दिन ११० लाई संक्रमण

भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

घर बहालमा आधा छुट दिन इटहरी उपमहानगरको आग्रह

इटहरी उपमहानगरपालिकाले इटहरीका घरधनीसँग लकडाउनका बेला  घरबहालमा ५० प्रतिशत छुट दिन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोना संक्रमित धनगढीका युवाको स्वास्थ्य अवस्था सामान्य

कोरोना भाइरस संक्रमण देखिएका धनगढीका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

५२६ पर्यटकको उद्धार

चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका ५२६ विदेशी नागरिकको उद्धार गरी सम्बन्धित मुलुकमा फर्काउन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोना संक्रमणको सबैभन्दा ठूलो ‘हब’बन्यो अमेरिका

अमेरिकामा कोरोनाका संक्रमितको संख्या विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी भएको छ। अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ। इटाली र स्पेनमा कहर मच्चाइरहेको कोरोना पछिल्लो समय अमेरिकामा तिव्र रुपमा...
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

'विद्यालयलाई क्वारेन्टाइन नबनाऊ'

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले विद्यालयलाई क्वारेन्टाइन नबनाउन सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

चीनले दिएको कोरोना परीक्षण किट्स ल्हासा आइपुग्यो, आज राति नेपाल आउने

चीन सरकारले दिने भनेका कोरोना परीक्षण किट्स आज (शनिबार) रातिसम्ममा नेपाल आउने भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

मनोविद्को सुझाव : लकडाउनका बेला मनोबल उच्च बनाऔं

सबभन्दा पहिले त आत्मविश्वास बलियो पार्नुपर्छ। मनाबोल उच्च बनाउनुपर्छ। मानसिक रुपमा आफू बलियो भएमा अरुलाई सहयोग गर्न सकिन्छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

तीन दिनमा नौ आन्तरिक उडान

विगत तीन दिनयता दिनहुँजसो उद्धार उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६