बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

घट्न थाले कोरोनाका नयाँ संक्रमित, यस्तो छ अमेरिका, स्पेन र इटालीको अवस्था

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेहरु क्रमश घट्दै गएका छन् । पछिल्लो चार दिनको तथ्यांक हेर्ने हो भने दिनहुँ
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०७७

ट्विटरमा फर्किंदै पूर्वसचिव उपाध्यायले भने– वाक स्वतन्त्रताका लागि आवाज उठाउने सबैलाई धन्यवाद

साइबर अपराधको अभियोगमा ६ दिन हिरासतमा बसेर हिजो (सोमबार) मात्रै धरौटीमा रिहा भएका नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले वाक स्वतन्त्रतताको पक्षमा आवाज उठाउने सबैलाई धन्यवाद दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०७७

कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो, २४ घण्टामा कहाँ कतिको मृत्यु ?

कोरोना भाइरसबाट ३० लाख ३६ हजार ७ सय ७० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६९ हजार ७ सय ४६ नयाँ संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०७७

कर्णालीमा पीसीआर परीक्षण रोकियो, स्वाब संकलन गर्ने किट पनि अभाव

पीसीआर मेसिनबाट गरिने स्वाब परीक्षणले मात्रै कोरोना संक्रमित भए-नभएको यकिन हुन्छ। तर, कर्णाली प्रदेशमा भने नमुना परीक्षणमा खेलबाड भएको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०७७

पोखरा स्पोर्ट्स अवार्ड स्थगित

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०७७

सामाजिक दूरी कायम गराउन छाता बाँडियो भारतमा

भारतको दक्षिणी राज्य केरलस्थित एक गाउँमा कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गराउन सहयोग पुग्ने उद्देश्यले स्थानीयलाई छाता वितरण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

मध्यप्रदेशमा दैनिक १२ हजार पीपीई उत्पादन

भारतको मध्य प्रदेश राज्यमा दैनिकरूपमा १२ हजार व्यक्तिगत सुरक्षा पोशाक पीपीई उत्पादन भइरहेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

कोरोनाका कारण इजरायलमा १० लाख बेरोजगार थपिए

इजरायलमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिलेसम्म थप दश लाखभन्दा बढी बेरोजगार भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

सरकारी कर्मचारीका लागि लकडाउन सार्वजनिक बिदा

सरकारले बन्दाबन्दी (लकडाउन)को अवधिलाई सार्वजनिक बिदा दिने भएको छ। राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

भाटभटेनीबाट ठगिए उपभोक्ता, तीन लाख जरिवाना

दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ । विभागको टोलीले आज गरेको अनुगमनका क्रममा...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

बाबुरामले भने- मासिने बेलामा कमिलाको पखेटा लाग्छ

पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मासिने बेलामा कमिलाको पखेटा लाग्ने टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

सन्राइज बैंकको घरबाटै मुद्दती निक्षेप खाता खोल्ने सुविधा

नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

आगामी बजेटका प्राथमिकता स्वास्थ्य र निर्माणाधीन आयोजना

राष्ट्रिय योजना आयोगले बजेटमा निर्माणाधीन विकास आयोजना र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिताका साथ समेटिने जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

बिग मार्टसँग साझेदारी गरेर दराजबाट होम डेलिभरी

नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

विद्यार्थी नेता काफ्लेले राहत कोषमा जम्मा गरे दुई लाख

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च कटाएर कोभिड १९ प्रधानमन्त्री कोषमा दुई लाख रुपैयाँ सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७