बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकद्वारा ग्राहकहरुलाई नेपमेडस र काठमाडौ अरगेन्किसमा विशेष छुट

सनराइज बैंकद्वारा ग्राहकहरुलाई नेपमेडस र काठमाडौ अरगेन्किसमा विशेष छुट

 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि नेपमेडस प्रा. लि. र काठमाडौं अरगेन्किसबाट सनराइज बैंकको डेबिट के्रडिट कार्ड तथा क्यु.आर कोड प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशत वा रु ५०० सम्मको विशेष छुट पाउने व्यवस्था मिलाएको छ ।

नेपमेडस प्रा. लि.ले उपत्यकाका ग्राहकहरुलाई घरमै औैषधी पुर्याउँदै आएको छ भने काठमाडौं अरगेन्किस ले विभिन्न अर्गानिक खाद्यान्न अनलाइन मार्फत उपलव्ध गराउँदै आएको छ । उक्त छुट लकडाउन अवधिभर रहने बैकले जनाएको छ ।

प्रकाशित: Apr 27, 2020| 19:40 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्