बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सन्राइज बैंकको घरबाटै मुद्दती निक्षेप खाता खोल्ने सुविधा

सन्राइज बैंकको घरबाटै मुद्दती निक्षेप खाता खोल्ने सुविधा

 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र लकडाउनले धेरैजसोको जनजीवन प्रभावित बनाएको छ । यसैबीच सन्राइज बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिंङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।
लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेप कर्ता ग्राहकहरुले आफ्ना बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहाना भए सनराइज बैकको सनराइज स्मार्ट एपबाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । उत्त मुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रकाशित: Apr 27, 2020| 19:44 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्