शनिबार, फागुन ३०, २०८२

सामाजिक दूरी कायम गराउन छाता बाँडियो भारतमा

भारतको दक्षिणी राज्य केरलस्थित एक गाउँमा कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गराउन सहयोग पुग्ने उद्देश्यले स्थानीयलाई छाता वितरण गरिएको छ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

भारतको दक्षिणी राज्य केरलस्थित एक गाउँमा कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गराउन सहयोग पुग्ने उद्देश्यले स्थानीयलाई छाता वितरण गरिएको छ।

National life

लाइभमिन्ट डटकमका अनुसार त्यहाँ १० हजार छाता बाँडिएको छ।

छाता ओढ्दा मानिसहरु एकअर्काको नजिक आउन नपाउने र कम्तीमा एक मिटरको दूरी कायम हुने भएकाले त्यसो गरिएको बताइएको छ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार नाघेको छ भने मृतकको संख्या ८८६ पुगेको छ।

प्रकाशित: Apr 27, 2020| 22:02 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।