बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ओपोद्वारा लाई ल्यूलाई ग्लोबल मार्केटिङको अध्यक्ष पदमा नियुक्त

ओपोद्वारा लाई ल्यूलाई ग्लोबल मार्केटिङको अध्यक्ष पदमा नियुक्त

 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

ओपोले अप्रिल २०, २०२०मा ‘लाई ल्यू’लाई ग्लोबल मार्केटिङका रुपमा नियुक्त गरिएको घोषणा गरेको छ ।

उनले चीनका सीएमओका रुपमा समेत रहँदै ओपोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनी चनलाई डाइरेक्ट रिपोर्टिंग गर्नेछन् । साथै, ब्रायम शेनले उनको ब्यक्तिगत स्वास्थ्यका कारण आफ्नो पदभारबाट डाउन स्टेप गर्ने जानकारी पनि दिइएको छ ।

आईडीसीका अनुसार सन् २०१९मा ओपोको शिपमेन्ट वैश्विक रुपमा ११४.३ मिलियन पुगेको छ । यसका साथै, ८.३ प्रतिशत बजार हिस्साका साथमा ओपो ग्लोबल स्मार्टफोन मार्केटमा पाँचौ स्थानमा रहन सफल रहेको छ ।

प्रकाशित: Apr 27, 2020| 19:42 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्