बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यार्थी नेता काफ्लेले राहत कोषमा जम्मा गरे दुई लाख

विद्यार्थी नेता काफ्लेले राहत कोषमा जम्मा गरे दुई लाख

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च कटाएर कोभिड १९ प्रधानमन्त्री कोषमा दुई लाख रुपैयाँ सहयोग गरेका छन्।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

काठमाडौं- नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च कटाएर कोभिड १९ प्रधानमन्त्री कोषमा दुई लाख रुपैयाँ सहयोग गरेका छन्।

नेता काफ्लेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार मन्त्री भानुभक्त ढकाललाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।
सहयोग रकम हस्तान्तरण गर्न काफ्ले दम्पती मन्त्रालय पुगेको थियो। लकडाउनकै अवधिमा विवाह गरेका काफ्ले दोलखा निवासी हुन्।

 

प्रकाशित: Apr 27, 2020| 19:37 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।