शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जन्मदिनमा पनि जानकी मन्दिरको गेट बन्द

आज वैशाख शुक्ल नवमी । माता सीताको जन्मदिन । जानकी नवमी श्रद्धापूर्वक मनाइँदै छ । वैशाख शुक्ल नवमीकै दिन सीताको जन्म भएको पौराणिक मान्यताअनुसार जानकी नवमी श्रद्धापूर्वक मनाइने गरिन्छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

दुई जना कोरोना संक्रमित थपिए, एक जना विदेशबाट आएका हुन्

नेपालमा कोरोना भाइरसका दुईजना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

सेनाले गर्‍यो शव व्यवस्थापनको रिहर्सल

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा कोरोना सङ्क्रमित मृतकको सङ्ख्यामा वृद्धि भई भयावह स्थिति सिर्जना भएमा मृत शरीरको व्यवस्थापन कसरी गर्ने भन्ने उद्देश्यका साथ नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरअन्तर्गत...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

अन्तर्राष्ट्रिय श्रमिक दिवस : मजदुर सधैं मारमा

अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन शुक्रबार काठमाडौं उपत्यकामा खिचिएका केही तस्बिर
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

चिनियाँ राजदूत यान्छी र नेकपा नेताहरुबीच भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले नेकपा नेताहरुसँग भेटवार्ता गरेकी छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

लकडाउन खुकुलो पार्ने योजना ल्याउन सरकारलाई निर्देशन

 संसदीय समितिले प्रत्येक परिवारका कम्तीमा एकजना सदस्यको कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गर्न
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

पत्रकार पाल्पालीको पीडा : दुवै मिर्गौला फेल, त्यसमाथि हड्डी पनि प्रत्यारोपण गर्नुपर्ने

औषधि र खाद्यान्नको अभावले मिर्गौलापीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली) को परिवार आर्थिक सङ्कटमा परेको छ । शुरुदेखि नै आर्थिक सङ्कट झेल्दै आएका पाल्पालीको परिवारलाई कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

रोल्पा घटनाको अनुसन्धान थाल्न कांग्रेसको माग

नेपाली कांग्रेसले रोल्पा बम परी ४ बालबालिकाको मृत्यु भएको घटनामा अनुसन्धान थाल्न माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

समाजवादीसँगको एकीकरण राजपा अध्यक्ष मण्डलबाट अनुमोदित

पार्टी फुटने डरले हतार हतार गरिएको राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीचको एकीकरणलाई राजपा अध्यक्ष मण्डलले अनुमोदन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

लघु, साना तथा मझौला उद्योगका लागि ग्यारेन्टी कोष खडा गर्न उद्योग परिसंघको सुझाव

नेपाल उद्योग परिसंघले लघु, घरेलु, साना तथा मझौला उद्योगमा लगानी जुटाउन ग्यारेन्टी कोष खडा गर्न सरकारलाई सुझाव दिएको छ । परिसंघले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई आगामी बजेटमा एक ग्यारेन्टी...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

रोल्पाका मृतक बालबालिकाका परिवारलाई सरकारले राहत दिने

प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा बिहीबार बम विस्फोटनमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

मेयरको टाउको दुखाइ बन्नसक्छ लिभरपुलको विजयोत्सव

एजेन्सी– प्रिमियर लिग पुनः सुरु हुने चर्चा खेल बजारमा चलिरहेको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण मार्च १३ बाट स्थगित भएको लिग आउँदो जुन १ बाट फर्काउने आशा गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

श्रमिकलाई अविलम्ब राहत देऊ : देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहत उपलब्ध गराउन सरकारसँग पुनः आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

'सांसद विकास कोष सधैंका लागि खारेज गरौं'

विवेकशील नेपाली दलले सांसद विकास कोष सधैंका लागि खारेज गर्न माग गरेको छ। कोषका नाममा सांसदको विधायिकी भूमिकालाई ओझेलमा पारिएको दलको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

एक तिहाइ कोरोना संक्रमित निको भए

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ लाख नाघेको छ। यीमध्ये १० लाख जना निको भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

रुपन्देहीका स्थानीय तहले बाँडे ७६,२९४ जनालाई राहत

रुपन्देहीमा कोरोना भाइरसबाट प्रभावित ७६ हजार २ सय ९४ जनालाई राहत वितरण गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

मौसममा बदलीसँगै वर्षाको सम्भावना

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

कोरोना संक्रमित गर्भवतीको डेलिभरी गराउन तयार छ प्रसूति अस्पताल

प्रसूति तथा स्त्री रोग अस्पताल कोरोनाको लागि उपचार गर्ने अस्पताल होइन तर पनि सम्भावित संक्रमित आएको खण्डमा सचेत हुनको लागि अस्पतालले ५ वटा आइसोलेसन वेड तयार गरिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७