शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भय र भ्रमको भूमरीमा प्रधानमन्त्री ओली

श्रमिक दिवसका अवसरमा शुक्रबार बिहानै प्रधानमन्त्री ओलीले दिएको झन्डै १७ मिनेट लामो सन्देशमा श्रमिकलाई कुनै राहत दिने शब्दावली सुनिएन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

ऋण तिर्ने क्षमता छ भने समयमै तिर्नुस्, सहुलियत नखोज्नुस् : अर्थमन्त्री खतिवडा

उनले सरकारले विदेशमा काम गर्ने नेपालीहरुले ल्याउन सक्ने विदेशी मुद्रालाई खुकुलो बनाउने सम्भावना रहेको तर्फ संकेत गरेका हुन् । विभिन्न निकायहरुले पनि विदेशमा रहेका नेपालीहरुले नेपालमा लगानी गर्न चाहेमा खुकुलो...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

जानकी नवमीको अवसरमा वृद्धाश्रमलाई सहयोग

जानकी नवमीको अवसरका साथै वृद्धाश्रममा बस्ने आमाहरुमा कोरोनाको त्रास अन्त्य गर्ने उद्देश्यले खाद्यान्नलगायतको सामग्री सहयोग गरेको गुप्ताले बताए ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

हुनेखानेलाई राहत, नहुनेलाई आहत

वडा कार्यालयमार्फत भइरहेको राहत वितरणमा भेदभाव भएको स्थानीयले आरोप लगाएका छन्। शुक्रबार उपमहानगरपालिकाको वडा नम्बर २४ बसहियामा राहत वितरण गर्दा वास्तविक पीडितलाई काखापाखा गरिएको स्थानीयको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

कालोबजारी गर्ने कैलालीका पाँच व्यवसायी कारबाहीमा

कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारबाही गरिएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले ती व्यवसायीलाई जरिवानासहित कारबाही गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना नेगेटिभ

जिल्ला अस्पताल अछामको आईसोलेसनमा उपचारका क्रममा ज्यान गुमाएकी महिलाको कोरोना पीसीआर रिर्पोट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

कीर्तिपुरमा फसेका विद्यार्थी भन्छन्- ‘मुख्यमन्त्री राउत फोन उठाउँदैनन्’

उहाँले खासै वास्ता गर्नुभएन । आज पनि उहाँलाई फोन गरें। मिटिङमा व्यस्त छु भनेर फोन काटिदिनुभयो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

हाल्यान्डले दिए नेयमारलाई धन्यवाद

पहिलो लेगमा एर्लिङ ब्रुट हाल्यान्डले दुई गोल गर्दै डर्टमन्डलाई जिताएका थिए। गोलसँगै उनले मेडिटेसन (योग सेलिब्रेसन) गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

कोरोनाको आशंकामा देशभर ९४ जना आइसोलेसनमा

नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत् १२ हजार ५ सय ७७ जनाको कोरोना परीक्षण भएको छ । त्यसैगरी आरडीटीमार्फत् ४७ हजार ७ सय ९७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि नेपालगन्जका ४ ठाउँमा सिल

बाँकेको नेपालगन्जका एक पुरुषमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रशासनले विभिन्न चार ठाउँमा सिल गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

मेगा बैंकका ग्राहकलाई घरैमा सामान

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

दुवै देशमा लकडाउन भएको बेला दिल्लीबाट कसरी आइपुगे कोरोना संक्रमित युवा ?

कोटहीमाई गाउँपालिका वडा नम्बर १ पुरनीहवाका ती युवा घरमा खान–लाउनै समस्या भएपछि कामका लागि दिल्ली गएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

प्रहरीमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने पक्राउ

प्रहरीमा दर्ता भएको घरायसी मुद्दा मिलाई दिने भन्दै ५० हजार घुस लिने एक जनालार्ई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

रसियामा २४ घण्टामै ८ हजार कोरोना संक्रमित थपिए

रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

भारतमा कोरोनाबाट १,१४७ को मृत्यु, ३५ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ। त्यस्तै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

नागढुंगामा डिस्इन्फेक्सन टनेल सञ्चालनमा

काठमाडौं प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसंक्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

'द्वन्द्वपीडितकाे न्याय प्राप्तिमा बहानाबाजी नगर'

चारवटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले संक्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनमा सरकारलाई कुनै बहानाबाजी नगर्न सचेत गराएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

लकडाउन खोल्न बन्दुकसहित प्रदर्शन

बन्दुक बोकेका केही प्रदर्शनकारीहरूले अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई कोरोनाभाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन् । त्यहाँ उपस्थित कतिपय सांसदले...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७