शनिबार, भदौ ६, २०८३

आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना नेगेटिभ

जिल्ला अस्पताल अछामको आईसोलेसनमा उपचारका क्रममा ज्यान गुमाएकी महिलाको कोरोना पीसीआर रिर्पोट नेगेटिभ आएको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

अछाम- जिल्ला अस्पताल अछामको आईसोलेसनमा उपचारका क्रममा ज्यान गुमाएकी महिलाको कोरोना पीसीआर रिर्पोट नेगेटिभ आएको छ।

ज्वरो आएर आइसोलेसन वार्डमा उपचारका लागि भर्ना गरिकी मंगलसेन नगरपालिका–५ कि ५१ वर्षीया देवु विकको पीसीआर रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिए।

विकको बिहीबार बिहान उपचारका क्रममा ज्यान गएको थियो। विकको आरडिटी रिर्पोट नेगेटिभ आएकोमा पीसीआर परीक्षणका लागि स्वाब सुर्खेत पठाइएको थियो।

प्रकाशित: May 01, 2020| 17:55 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।