शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेबाट

संघीय संसदको बजेट अधिवेशन यही वैशाख २६ बाट सुरु गर्न सिफारिस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

तातोपानी नाकाबाट स्याउ र लसुन भित्रिएपछि जनप्रतिनिधि विरोधमा उत्रिए

गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले लकडाउनको बेला स्वास्थ्य सामग्री र अतिआवश्यक खाद्यवस्तु (चामल, दाल, तेल, नुन) वाहेक अन्य सामग्री भित्रिएपछि स्थानीय र जनप्रतिनिधि बिरोधमा उत्रिएको बताए।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

तीन पटकसम्म कोरोनाको नेगेटिभ रिपोर्ट आएका युवकलाई पुनः संक्रमणको आशंका

निको भइसकेको भनेर घर पठाइएका कोरोना संक्रमित एक युवकलाई पुनः आइसोलेसनमा राखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

लकडाउन खोल्ने सरकारको तयारी

वैशाख २६ गतेबाट रेड, एलो र ग्रिन जोन बनाएर लकडाउन खुकुलो बनाउने सरकारको रणनीति छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

मन्दिरको सामान चोरी गर्ने तीनजना ९ महिनापछि पक्राउ

मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

मन्त्रिपरिषद् बैठक जारी, मुख्य एजेन्डा बजेट अधिवेशन र लकडाउन

बैठकमा जारी बन्दाबन्दी (लकडाउन), बजेट अधिवेशन आदिबारे छलफल र निर्णय हुने बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

'पत्रकारिता एक प्रकारको आह्वान हो, जुन हामी आफ्नै मनले गर्छौं'

मिडिया एउटा कारोबार हो भन्न सक्नुहोला। तर, पत्रकारिताचाहिँ एक प्रकारको आह्वान हो, पुकार हो। पत्रकारिता हामी आफ्नै मनले गर्छौं।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

रुपन्देहीमा सर्पले टोकेर नेकपा स्थानीय नेतृको मृत्यु

रुपन्देहीमा विषालु सर्पले टोक्दा एक स्थानीय महिला नेतृको मृत्यु भएको छ। रुपन्देहीको राजनीतिक आन्दोलनमा डेढ दशकदेखि क्रियाशील राधा थारुको सर्पले टोक्दा मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

कश्मीरमा आतंकवादीसँग भिडन्त, कर्नेलसहित ५ सुरक्षाकर्मीको मृत्यु

उत्तरी कश्मीरको हन्दवाडामा आतंकवादी समूहसँग भिडन्त हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

बबई सिँचाइ आयोजना पुनः सञ्चालन

बर्दियामा लकडाउन (बन्दाबन्दी)का कारण रोकिएका आयोजनाका काम सञ्चालनमा आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

भारतमा कोरोनाबाट एकै दिनमा १ सयको मृत्यु, करिब ४० हजार संक्रमित

कोरोना भाइरसबाट भारतमा एकै दिनमा शनिबार एक सय जनाको मृत्यु भएको छ । भारतमा एकै दिनमा यति धेरै ब्यक्तिको मृत्यु भएको यो पहिलो पटक हो ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

विश्व रुग्बीको अध्यक्षमा पुनः बिउमोन्ट

एजेन्सी– इंग्ल्यान्डमा पूर्वकप्तान बिल बिउमोन्ट विश्व रुग्बी परिषदको अध्यक्षमा चुनिएका छन्। उनले शनिबार भएको निर्वाचनमा अर्का प्रतिस्पर्धी अगस्चिन पिकटलाई हराउँदै थप ४ वर्ष अध्यक्षमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

रियल मड्रिड प्रशिक्षणमा फर्कने

शनिबारबाट केही ठाउँमा लकडाउन खुकुलो पारिएपछि स्पेनिस क्लब रियल मड्रिड प्रशिक्षणमा फर्कने भएको छ। जसका लागि क्लबले तयारीसमेत थालिसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

किन जल्छ बारम्बार फुङलिङ ?

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी क्षति २०६० चैत १५ गते वीरेन्द्र चोकको आगलागीमा भएको थियो । ४५ घर जल्दा ५१ करोडबराबरको क्षति भएको थियो ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

कोरोनाबाट ७३ जना गैरआवासीय नेपालीले ज्यान गुमाए, ५,२४७ संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्ममा मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

जुम्लामा अलपत्र परे ओखलढुङ्गाका छ मजदुर

ओखलढुङ्गाका छ युवक जुम्लामा अलपत्र परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

कोरोनाबाट २ लाख ४३ हजारको मृत्यु

कोरोना भाइरसबाट २ लाख ४३ हजार ६ सय ७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार १ सय ६१ जनाको ज्यान गएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७