शनिबार, भदौ ६, २०८३

संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेबाट

संघीय संसदको बजेट अधिवेशन यही वैशाख २६ बाट सुरु गर्न सिफारिस भएको छ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

संघीय संसदको बजेट अधिवेशन यही वैशाख २६ बाट सुरु गर्न सिफारिस भएको छ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते दिउँसो ४ बजे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ।

समाजिक दूरी कायम गरी संसद बैठक बसाउने व्यवस्था मिलाइएको छ।

 

प्रकाशित: May 03, 2020| 13:04 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।