मंगलबार, असार ३०, २०८३

विश्व रुग्बीको अध्यक्षमा पुनः बिउमोन्ट

एजेन्सी– इंग्ल्यान्डमा पूर्वकप्तान बिल बिउमोन्ट विश्व रुग्बी परिषदको अध्यक्षमा चुनिएका छन्। उनले शनिबार भएको निर्वाचनमा अर्का प्रतिस्पर्धी अगस्चिन पिकटलाई हराउँदै थप ४ वर्ष अध्यक्षमा निर्वाचित भएका हुन्।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

एजेन्सी– इंग्ल्यान्डमा पूर्वकप्तान बिल बिउमोन्ट विश्व रुग्बी परिषदको अध्यक्षमा चुनिएका छन्। उनले शनिबार भएको निर्वाचनमा अर्का प्रतिस्पर्धी अगस्चिन पिकटलाई हराउँदै थप ४ वर्ष अध्यक्षमा निर्वाचित भएका हुन्।

रुग्बीको सर्वोच्च निकायले बियमोन्टले २३ भोट ल्याएका पिकटविरुद्ध २८ भोटले जितेका बताएको छ। अर्जेन्टिनाका पिकटले सन् २०१६ बाट बाउमोन्टको समितीमा उपाध्यक्षमा रहेर काम गरेका थिए।

बिउमोन्टले अबको ४ वर्ष विश्व रुग्बी क्यालेन्डरलाई जोड्दै कामकाजलाई चुस्त रुपमा सञ्चालनग गर्ने बताएका छन्। उनले खलाडीको कल्याण, महिला खेलमा वृद्धि र साना राष्ट्रलाई पनि ठूला राष्ट्रसँग प्रतिस्पर्धा गराउने बताएका छन्।

‘मैले फेरि विश्व रुग्बी परिषद जस्तो अन्तराष्ट्रिय संघमा अध्यक्षको म्यान्डेट सम्हाल्न पाउँदा गौरव महशुस गरेको छु, ’निर्वाचित भएपछि उनले भने, ‘म सबै साथीहरुलाई धन्यवाद भन्न चाहन्छु।’

उनले १२ मेमा हुने परिषदको बैठकपछि दोस्रो कार्यकाल सम्हाल्ने बताइएको छ।

प्रकाशित: May 03, 2020| 08:41 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।