शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

घरमै बसेर नबिल बैंकमा खाता खोल्न सकिने

नबिल बैंकले घरमै बसेर खाता खोल्न सकिने सुविधा सहितको डिजिटल सेवा सुरू गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

दिल्लीमा मदिराको मूल्य ७० प्रतिशत बढ्यो

भारतको दिल्लीमा मदिरा महँगो भएको छ। हिजो साँझ दिल्ली सरकारले मदिरामा ७० प्रतिशत ‘स्पेसल कोरोना फी’ लगाउने घोषणा भएपछि मदिराको मूल्य अकासिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

अमेरिकामा कोरोनाबाट एक लाखसम्मको ज्यान जान सक्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको देशमा कोरोना भाइरसबाट करिब १ लाखको ज्यान जान सक्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

नेपालगन्जमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

कोरोना भाइरसको 'हट स्पट' भनेर चिनिएको बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

नेपालगन्जमा निषेधाज्ञा, को-को निस्किन पाउँछन् बाहिर ?

नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको अचानक मृत्यु

सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघ्यो, २४ घण्टामा कहाँ के भयो ?

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार ३ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ९० जनाले ज्यान गुमाएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

संक्रमित नभेटिँदै यसकारण सिल भयो कर्णाली

सात प्रदेशमध्ये कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसका संक्रमित भेटिएका छैनन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

कोरोना राहतका लागि ३ ट्रिलियन डलर ऋण

कोरोना भाइरसका कारण प्रभावित नागरिकका लागि राहत प्याकेज र अन्य खर्चका लागि अमेरिकाले चालु वर्षको त्रैमासमा ३ ट्रिलियन डलर ऋण लिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

भारतमा कोरोनाबाट एकै दिनमा ८३ जनाको मृत्यु

भारतमा कोरोना भाइरसबाट एकै दिनमा ८३ जनाको मृत्यु भएको छ भने २५ सयभन्दा बढी संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

‘जर्मनीमा कोरोना संक्रमित १० गुणा बढी हुन सक्छन्’

जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या आधिकारिक रुपमा बताइएको भन्दा १० गुणा बढी हुन सक्ने एउटा अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

महोत्तरी घटना : १० जनाकाे मृत्यु विषाक्त रक्सी सेवनबाट

महोत्तरीमा मृत्यु भएका १२ जनामध्ये १० जनाको ज्यान घरेलु विषाक्त मदिरा सेवनबाट गएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

किट नहुँदा भैरहवामा रोकियो कोरोना परीक्षण

रूपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण हुन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

लकडाउनको ४२ औं दिनका ५ तस्बिर

कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउन) भएको डेढ महिना पुग्न लागिसकेको छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन २५ वैशाखसम्म जारी रहनेछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

असंलग्न आन्दोलन समूहका नेताबीच भिडियोबाटै शिखर वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

मास्क कालोबजारी गर्ने कैलालीको फार्मेसीलाई दुई लाख जरिवाना

मास्कको कालोबजारी गर्ने कैलालीको अत्तरियामा रहेको हिमाल फार्मेसीलाई दुई लाख जरिवाना गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

अमेरिकाको सर्वोच्च अदालतमा फोनमार्फत सुनुवाइ

यो अभ्यास विश्वमै पहिलोपटक भएको दाबी अधिकारीहरुको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

शिक्षा मन्त्रालयले भन्यो- विद्यार्थी भर्ना नलिनू, परीक्षाबारे कुनै निर्णय भएको छैन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयमा विद्यार्थी भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७