शनिबार, फागुन ३०, २०८२

कोरोना राहतका लागि ३ ट्रिलियन डलर ऋण

कोरोना भाइरसका कारण प्रभावित नागरिकका लागि राहत प्याकेज र अन्य खर्चका लागि अमेरिकाले चालु वर्षको त्रैमासमा ३ ट्रिलियन डलर ऋण लिने भएको छ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

कोरोना भाइरसका कारण प्रभावित नागरिकका लागि राहत प्याकेज र अन्य खर्चका लागि अमेरिकाले चालु वर्षको त्रैमासमा ३ ट्रिलियन डलर ऋण लिने भएको छ।

National life

सन् २००८ को वित्तीय संकटको समयमा अमेरिकाले पहिलो त्रैमासमा जति ऋण लिएको थियो, अहिलेको रकम त्यो भन्दा ५ गुणा बढी हो।

उक्त रकम स्वास्थ्य सेवा, राहत प्याकेज तथा नागरिकलाई नगद नै दिनका लागि उपयोग गरिनेछ। योसँगै अमेरिकाको ऋण २५ ट्रिलियन डलर पुगेको छ। कोरोना महामारीबाट बच्न अमेरिकाले दिने आर्थिक प्याकेज त्यहाँको आर्थिक प्याकेजको करिब १४ प्रतिशत हो।

बीबीसी

 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 05, 2020| 06:23 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।