शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रोनाल्डो पुगे इटाली, १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबको प्रशिक्षणमा समावेश हुन इटाली फर्किएका छन्। कोरोनाको कारण पोर्चुगलमा रहेको घरमै रोकिएको रोनाल्डो दुई महिनापछि इटाली फर्किएको हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

१२० जनामा कोरोना संक्रमणको आशंका

हाल नेपालमा ३३० जना कोरोना भाइरसका सम्भावित संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

सातै प्रदेशबाट कर्मचारीको विवरण माग

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशसँग कर्मचारीको विवरण माग गरेको छ। संघीयताको कार्यान्वयनका क्रममा कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि विवरण माग गरिएको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

गभर्नरको सम्पत्ति : २७ आनामा बनेको घर, करोड बढीको सेयर

उनीसँग टोयोटा कार, २७ तोला सुन, ५० तोला चाँदी, १४ लाख नगद र दुईवटा मोटरसाइकल छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

‘डिसइन्फेक्सन निर्जीव वस्तुका लागि हो, छालामा परे गम्भीर समस्या हुन सक्छ’

पछिल्लो समय कोरोना भाइरसको रोकथाम र नियन्त्रणका नाममा ‘डिसइन्फेक्सन’ गर्ने भन्दै मानिसको शरीरमा प्रत्यक्ष रुपमा ‘स्प्रे’ गर्न थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

बुटवल:  युवा-युवती रुखमा झुन्डिएको अवस्थामा फेला

बुटवल उपमहानगरपालिका- १९ मोतिपुरको जंगलमा एक महिला र एक पुरुषको शव सिसौको रुखमा झुण्डिएको अवस्थामा फेला  परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

तीन चरणमा उद्योग खोल्ने सरकारको तयारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लकडाउनका कारण बन्द भएका उद्योगलाई प्राथमिकताका आधारमा तीन चरणमा खुलाउने तयारी भइरहेको बताएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

खाली ट्रकमा एक करोड भारु नेपाल ल्याउन खोज्ने पक्राउ

खाली ट्रकमा नेपाल भित्रिएको एक करोड बढी भारतीय रुपैयाँसहित मोरङमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

लकडाउनले सुनसान धरान र इटहरी (तस्बिरसहित)

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

स्वाब संकलनमा भएको ढिलाइले जनकपुरमा बढ्न सकेन कोरोना परीक्षणको दर

प्रादेशिक अस्पताल जनकपुरमा जडान भएको पीसीआर मेसिनबाट चार दिनमा १६ जनाको स्वाब परीक्षण भएको छ। गत शनिबारदेखि सुरु भएको नयाँ पीसीआर मेसिनबाट मंगलबार दिउँसोसम्म १६ जना कोरोना शंकास्पदको स्वाब परीक्षण...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

शोकमा केसी परिवार, द्वन्द्वको त्रास कहिलेसम्म ?

रोल्पामा अझै द्वन्द्वको त्रास मेटिएको छैन । विभिन्न ठाउँमा भेटिएका विस्फोटक पदार्थ तथा त्यसबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दै जाँदा रोल्पालीहरुमा त्रास फैलिएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

लकडाउनमा धमाधम पक्राउ पर्दै विप्लवका नेता-कार्यकर्ता

कोरोना भाइरस (कोभिड–१९)का बेला ‘युद्धविराम’को घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’समूहका नेता-कार्यकर्ताहरु पक्राउ पर्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

ओली नीति : बालुवाटारमा बोलाएर नेता फकाउँदै

स्थायी समितिका अधिकांश समितिलाई आफ्ना पक्षमा पार्ने रणनीतिमा लागेका प्रधानमन्त्री ओलीले मंगलबार विहानैदेखि नेकपाका नेताहरुसँग छुटाछुटै भेट गरिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

लकडाउनमा पनि गाडी र पैदलयात्रीको भिड (भिडियो)

लकडाउनमै पनि काठमाडौं उपत्यकाका सडकमा बाक्लो मात्रामा सवारी साधन सञ्चालन भइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

एकल पुरुषलाई पनि मासिक भत्ता

एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसका लागि हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

दिल्लीमा मदिरासँगै पेट्रोल र डिजेलको पनि मूल्य बढ्यो

दिल्ली सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर बढाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

आफ्नै खेतमा काम गरिरहेका नेपालीलाई एसएसबीले कुटे

बाराको बिश्रामपुरमा आफ्नै खेतमा काम गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कुटपिट गरेका छन्। बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरमा खेतमा काम गर्न गएका नेपालीलार्ई एसएसबीले कुटपिट गरेको नेपाल प्रहरीले जनाएको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७